मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा एकीकृत समाजवादी रोजे
भर्खरै

एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा एकीकृत समाजवादी रोजे

  • सिधा दृष्टी सोमवार, अशोज ११, २०७८ | September 27, 2021

सप्तरी । नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सोमबार सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा एमालेका बहुमत कार्यसमिति सदस्यले एकीकृत समाजवादी रोजेका हुन् ।

७३ सदस्यीय जिल्ला कार्यसमितिमध्ये ४६ जनाले एकीकृत समाजवादी रोजेको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय