मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बुढानिलकण्ठ नगरपालिका स्थित ८ को वडा कार्यालयमै भेटियो सव
भर्खरै

बुढानिलकण्ठ नगरपालिका स्थित ८ को वडा कार्यालयमै भेटियो सव

  • सिधा दृष्टी आइतवार, अशोज १०, २०७८ | September 26, 2021

काठमाडौं । काठामडौँको बुढानिलकण्ठ नगरपालिकाको वडा कार्यालयमा सोमबार एक शव फेला परेको छ । सो नगरपालिकाको वडा नम्बर ८ को गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको प्रहरी बृत्त महारगञ्जले जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुन सक्ने महाराजगञ्ज प्रहरी बृत्तका एक अधिकृतले बताए । उनले घटनाबारे अहिले अनुसन्धान जारी रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय