शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कपनमा बेपत्ता भएका बालकको सव ललितपुरको महांकालमा भेटियो
भर्खरै

कपनमा बेपत्ता भएका बालकको सव ललितपुरको महांकालमा भेटियो

  • सिधा दृष्टी आइतवार, अशोज १०, २०७८ | September 26, 2021

काठमाडौं । काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती किनारामा भेटिएको छ । गत सोमबार कपनस्थित ढलमा खसेका उनको शव एक हप्तापछि आइतबार फेला परेको हो ।

ललितपुर प्रहरी परिसरकी प्रमुख किरण ब्रजाचार्यले शवको पहिचान भएको जानकारी दिइन् । उनका अनुसार आतइबार बिहान शव फेला परेको थियो । शव फेला परेपछि प्रहरीले उज्ज्वलका परिवारलाई सम्पर्क गरेको थियो । परिवारबाट शवको सनाखत भएको ब्रजाचार्यले खबरहबलाई बताइन् ।

प्रहरीका अनुसार शवको पोस्टमार्टमका लागि

पाटल अस्पताल लगिँदै छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय