मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जर्मन बुन्डेसलिगामा वार्यन म्युनिखको सहज जित, ग्रुथर पर्थ तीन एक गोल अन्तरले पराजित
भर्खरै

जर्मन बुन्डेसलिगामा वार्यन म्युनिखको सहज जित, ग्रुथर पर्थ तीन एक गोल अन्तरले पराजित

  • सिधा दृष्टी शनिबार, अशोज ९, २०७८ | September 25, 2021

एजेन्सी । जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा वायर्नले १० खेलाडीमा समेटिएको ग्रुथर फर्थलाई ३–१ ले हराएको छ ।

वायर्नको जितमा थोमस मुलर र जोशुआ किमिचले एकएक गोल गरे । एक गोल वायर्नले आत्मघाती उपहार पाएको थियो ।

बेन्जामिन पाभार्ड रातो कार्ड खादै मैदान बाहिरिएपछि वायर्न १० खेलाडीमा सीमित बनेको ग्रुथर फर्थका तर्फबाट सेबास्टियन ग्रिसबेकको आत्मघाति गोल गरेका थिए । फर्थका लागि सेडरिक इट्टेनले सान्त्वना गोल गरे ।

जितसँगै वायर्नले दोस्रो स्थानको उल्फसवर्गसंग

तीन अंकको अग्रता लिएको छ । वायर्न ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ । फर्थ एक अंकका साथ पुछारमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय