बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारत असमको दराङ्ग जिल्लामा हिंस्रक झडप
भर्खरै

भारत असमको दराङ्ग जिल्लामा हिंस्रक झडप

  • सिधा दृष्टी शुक्रबार, अशोज ८, २०७८ | September 24, 2021

काठमाडौं । भारत असमको दराङ्ग जिल्लामा हिंस्रक झडप भएको छ । जमिन कब्जा हटाउन गएको प्रहरी र अतिक्रमणकारीहरूबीच झडप भएको हो ।

मिडिया रिपोर्ट्सका अनुसार सिपाहझारमा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । अन्य कैयौँ घाइते छन् । झडपको भिडियो पनि साामाजिक सञ्जालमा भाइरल छ । यसमा ठूलो संख्यामा प्रहरीलाई देख्न सकिन्छ ।

प्रहरीको दाबीअनुसार जमिन अतिक्रमण गरेर बसेकाहरूले नै पहिला ढुंगामूढा गरेका थिए । केही प्रहरीले गोली चलाउँदै गरेको पनि भिडियोमा देखिन्छ । यो झडपमा प्रहरीका ९ जवान

पनि घाइते भएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय