सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेले बोलायो २ दिने केन्द्रीय कमिटीको बैठक
भर्खरै

एमालेले बोलायो २ दिने केन्द्रीय कमिटीको बैठक

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । विधान महाधिवेशनको संघारमा रहेको नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिब शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पारित गर्नेछ । विधान महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा ३ हजार प्रतिनिधिले भाग लिनेछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय