मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा डा.बेदुराम भुसाल चयन
भर्खरै

नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा डा.बेदुराम भुसाल चयन

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा डा.बेदुराम भुसाल चयन हुने भएका छन् ।

आज बिहान उपलब्ध स्थायी कमिटीका सदस्यहरुले भुसाललाई महासचिव बनाउने सहमति गरेका छन् ।

अब यो सहमति प्रस्तावकोरुपमा आजै केन्द्रीय कमिटी बैठकमा पेस गरेर पारित गर्ने तयारी रहेको नेतृ पार्वती विसुंखेले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय