मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को उपसभापतिमा श्रेष्ठ
भर्खरै

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को उपसभापतिमा श्रेष्ठ

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं ८ को इकाई उप सभापतिमा विजय श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन। मंगलबार भएको वडा अधिबेसनले श्रेष्ठ उप सभापतिमा सर्वसम्मत रुपमा चयन भएका हुन । उपसभापतिमा निर्वाचित श्रेष्ठ सामाजिक र राजनीतिक दुवै क्षेत्रमा उतिकै क्रियाशील छन् । जितेपछि सबैलाई समेटेर अघि बढ्ने श्रेष्ठको प्रतिवद्धता छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय