सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कागेश्वरी मनहरा नगरपालिका–६ बाट जुवा खेलिरहेका अवस्थामा १३ जनालाई प्रहरीद्वारा पक्राउ
भर्खरै

कागेश्वरी मनहरा नगरपालिका–६ बाट जुवा खेलिरहेका अवस्थामा १३ जनालाई प्रहरीद्वारा पक्राउ

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ बाट जुवा खेलिरहेका अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय राजन दाहालको घरमा बिदुर दाहालले सञ्चालन गरेको जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १९ लाख ९६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय