सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भोलीसम्म मन्त्रिपरिषद् विस्तार हुने माओवादी केन्द्रका प्रवक्ता महराको दाबी
भर्खरै

भोलीसम्म मन्त्रिपरिषद् विस्तार हुने माओवादी केन्द्रका प्रवक्ता महराको दाबी

  • सिधा दृष्टी बुधबार, अशोज ६, २०७८ | September 22, 2021
pkk|wfg dx/f e]63f6df pkk|wfg tyf k//fi6«dGqL s[i0faxfb’/ dx/f dfcf]jfbL s]Gb|n] 3f]/fxLdf z’qmaf/ cfof]hgf u/]sf] sfo{stf{ e]63f6 sfo{qmdf af]Nb} . tl:a/ M afnf/fd v8sf, bfª, /f;;

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् । बुधबार पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद विस्तारको काम सकिने बताएका छन् ।

बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने महराले जानकारी दिए । ‘अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम सिद्धिन्छ’ महराले भने ।बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने

पनि प्रवक्ता महराले बताए । दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय