मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै
भर्खरै

आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै

  • सिधा दृष्टी मङ्लबार, अशोज ५, २०७८ | September 21, 2021

दुबई । इन्डियन प्रिमियर लीग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज किंग्स पञ्जाव र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

साँझ ७ ः ४५ मा शुरु हुने आजको खेलमा पञ्जाव केएल राहुलको कप्तानीम मैदान उत्रने छ भने राजस्थान सञ्जु सैमसनको कप्तानीमा मैदान उत्रने छ ।

यसअघि, हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि जित हात पारेको छ ।

आबुधाबीमा भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले पराजित गर्दै जित हात पारेको हो । बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १०

ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियोे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय