सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
भर्खरै

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • सिधा दृष्टी शुक्रबार, अशोज १, २०७८ | September 17, 2021

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६५ जनाको पीसीआर परीक्षणमा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय