सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता
भर्खरै

सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

  • सिधा दृष्टी बिहिबार, भदौ ३१, २०७८ | September 16, 2021

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको पहिचान भएको छैन ।‘नदी किनारामा केही कागज र कपडा छन् हामीले छोएनौं, तत्काल उनको खोजी र पहिचानको लागि सुर्खेत प्रहरीलाई खबर गरेका छौं,’ प्रत्यक्षदर्शी वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष नीलकण्ठ खनालले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका

अनुसार इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय