बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उत्तर कोरियाबाट बिहीबार पहिलोपटक रेलबाट ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण
भर्खरै

उत्तर कोरियाबाट बिहीबार पहिलोपटक रेलबाट ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

  • सिधा दृष्टी बिहिबार, भदौ ३१, २०७८ | September 16, 2021

प्योङयाङ । उत्तर कोरियाले बिहीबार पहिलोपटक रेलबाट ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाले छोटो दूरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट नै यो प्रक्षेपण गरेको हो । त्यसअघि, गएको सोमबार मात्रै लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

बुुधबार दक्षिण कोरियाले पनि पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको थियो ।

प्योङयाङको आधिकारिक समाचार संस्था केसीएनएले ‘रेलवे–ब्रोन मिसाइल रेजिमन्ट’को अभ्यासको क्रममा सो क्षेप्यास्त्र प्रक्षेपण गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय