सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
भर्खरै

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय कायम गरिएको थियो ।

तेजावी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार पनि चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय