सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एप्पलको ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक भयो, यस्ता छन् विशेषता
भर्खरै

एप्पलको ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक भयो, यस्ता छन् विशेषता

  • सिधा दृष्टी बुधबार, भदौ ३०, २०७८ | September 15, 2021

काठमाडौँ । एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ ।

एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको छ । नयाँ डिजाइनमा आएको यो एप्पल वाच सिरिजले इबाइक फिचर पनि सपोर्ट गर्ने जनाइएको छ ।

नयाँ डिजाइनमा आए पनि यसले पुराना ब्याण्ड

पनि सपोर्ट गर्ने भएको छ । यसको मूल्य ३ सय ९९ डलरबाट सुरु हुने एप्पलले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय