मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आसिफ शेखले ओमानविरुद्धको खेलमा मंगलबार अर्धशतक बनाए
भर्खरै

आसिफ शेखले ओमानविरुद्धको खेलमा मंगलबार अर्धशतक बनाए

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

काठमाडौँ– नेपालका ओपनर क्रिकेटर आसिफ शेखले ओमानविरुद्धको खेलमा मंगलबार अर्धशतक बनाएका छन् । क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार ओमानको अल अमिरात मैदानमा जारी खेलमा उनले अर्धशतक बनाएका हुन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले खराब सुरुआत गरेको थियो । ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको नेपाललाई आसिफ र रोहित पौडेल्ले सम्हालेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले १९ ओभरमा ८८ रन बनाएको छ । आसिफ ५२ र रोहित पौडेल १२ रनमा खेलिरहेका छन् ।

भुर्तेल शून्य रनमा आउट

हुँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनको योगदान दिएका थिए । नेपालले सोमबार लिगको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय