सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आईसीसी ओडीआई वरीयतामा नेपालले एक स्थान सुधार
भर्खरै

आईसीसी ओडीआई वरीयतामा नेपालले एक स्थान सुधार

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरिकालाई पराजित गरेपछि नेपाल वरीयतामा एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लेको छ ।

ओमान भ्रमणअघि नेपाल १६ औं स्थानमा थियो । पपुवा न्युगिनी विरुद्धको दुई खेल समेत जितेको नेपाल ओमानलाई पछि पार्दै १५ औं स्थानमा पुगेको हो । यसअघि १५ औं स्थानमा रहेको ओमान १६ औं स्थानमा झरेको छ ।यस्तै नेपालसँग पराजित अमेरिका १९औं स्थानमा झरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय