सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
भर्खरै

आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय