शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सामाजिक सुरक्षाभत्ता वितरणका लागि आवश्यक व्यवस्था मिलाउन स्थानीय तहलाई गृहमन्त्रालयले परिपत्र
भर्खरै

सामाजिक सुरक्षाभत्ता वितरणका लागि आवश्यक व्यवस्था मिलाउन स्थानीय तहलाई गृहमन्त्रालयले परिपत्र

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

काठमाडौं । सामाजिक सुरक्षाभत्ता वितरणका लागि आवश्यक व्यवस्था मिलाउन स्थानीय तहलाई गृहमन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सोमवार जारी गरेको परिपत्र अनुसार आर्थिक वर्ष ०७८–०७९ को लागि त्रैमासिक बजेट विनियोजन हुन लागेकाले सोही अनुसार व्यवस्था मिलाउन स्थानीय तहलाई परिपत्र गरेको हो ।
मन्त्रालयको सूचना

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय