सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मेलमिलापकर्ताहरुको लागि (एक) दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न
भर्खरै

मेलमिलापकर्ताहरुको लागि (एक) दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

  • सिधा दृष्टी मङ्लबार, भदौ २९, २०७८ | September 14, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका न्यायिक समितिद्वारा नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरुको लागि (एक) दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सोमवार इन्द्रथान दहचोकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्षतामा न्यायिक समिति संयोजक तथा नगर उप(प्रमुख लिशा नकर्मी, प्रमुख अतिथिमा नगर प्रमुख घनश्याम गिरीले गर्नु भएको थियो, कार्यक्रममा नगर प्रवक्ता हरिभक्त महर्जन, न्यायिक समिति सदस्यद्वय माधव कुमार के.सी, सुरेन्द्र के.सी तथा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुनि सल्लहाकार, कानुन शाखा प्रमुख तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो भने प्रशिक्षण कार्यक्रममा

बाह्य प्रशिक्षकद्वारा मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय