सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी नगरपालिकामा रहेका विद्यालय असोज १ बाट सञ्चालनमा आउने
भर्खरै

चन्द्रागिरी नगरपालिकामा रहेका विद्यालय असोज १ बाट सञ्चालनमा आउने

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा रहेमा सम्पूर्ण विद्यालयहरु असोज १ गते देखि सञ्चालनमा आउने भएका छन् । आइतवार बसेको नगरपालिकाको नगरप्रमुख स्तरीय बैठकको निर्णय अनुसार असोज १ गतेबाट नगरपालिका भित्रका सबै प्रकारका विद्यालय सञ्चालन गर्न आग्रह गरिएको छ । सरकारले कोरोना महामारीको जोखिम कम भएको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार जोखिम हेरेर विद्यालय खोल्ने दिने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय