सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • इटालियन सिरी ए– एसी मिलान शीर्ष स्थानमा उक्लियो
Uncategorized

इटालियन सिरी ए– एसी मिलान शीर्ष स्थानमा उक्लियो

  • सिधा दृष्टी सोमवार, भदौ २८, २०७८ | September 13, 2021

एजेन्सी । एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मिलानको जितमा राफेल लाओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।

जितसँगै मिलानले ३ खेलमा ९ अंक जोडेको छ । लाजियो ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय