शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङबेसीमा एमसीसी विरुद्ध प्रदर्शन
भर्खरै

धादिङबेसीमा एमसीसी विरुद्ध प्रदर्शन

  • सिधा दृष्टी शनिबार, भदौ २६, २०७८ | September 11, 2021

धादिङ । स्वतन्त्र नागरिक अभियानले धादिङबेसीमा आज अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रघाती कदम भएकोले संसदमा अनुमोदन नगर्न दवाप स्वरूप विरोध प्रदर्शन गरिरएको अभियनमा सहभागि दशरथ भण्डारीले बताए।

एमसीसी खारेजीको माग राख्दै विरोधमा प्रदर्शन गर्दै उनीहरुले एमसीसी सम्झौतालाई अनुमोदन गर्नु भनेको नव औपनिवेशीकरण स्वीकार गर्नु हो । एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र द्वन्द्वमा फस्ने हुनाले आम आगरी एमसीसीको विरुद्धमा उत्रनु पर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय