शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने
भर्खरै

दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने

  • सिधा दृष्टी शनिबार, भदौ २६, २०७८ | September 11, 2021

काठमाडौं । आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भारतको पूर्वी राजस्थान आसपास रहेको न्यून चापीय क्षेत्र र बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले अहिले पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । अरु ठाउँमा घाम लाग्दै बादल लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय