सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजको प्रतिनिधिसभा बैठकमा पनि एमालेको अवरोध
भर्खरै

आजको प्रतिनिधिसभा बैठकमा पनि एमालेको अवरोध

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

काठमाडौं । प्रतिनिधसभाको आजको बैठकमा पनि विपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।

बैठकको कारबाही प्रारम्भ हुनासाथ एमालेका सांसदहरु उठेर नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय सर्वोच्चताको माग गर्दै नाराबाजी गरेका थिए ।

१५ मिनेटभन्दा बढी नाराबाजी भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आजै १५ मिनेट लागि स्थगित गर्नु भएको छ ।

बैठकमा नाराबाजी भएपछि सभामुख सापकोटाले बैठक सञ्चालन गर्न दिन पटकपटक आग्रह गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय