बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
भर्खरै

नेपालले आज पीएनजीसँग खेल्ने

  • सिधा दृष्टी शुक्रबार, भदौ २५, २०७८ | September 10, 2021

ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । आजको खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालको डे नाइटमा खेल्ने यो पहिलो खेल हो । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २

विकेटले हराएको थियो । सिरिजमा नेपाल १–० ले अघि रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय