बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अटो
  • तीनथानामा राइर्डस अटो सेन्टर सञ्चालनमा , ग्राहकका लागि १२ तोला सुन जित्ने अवसर
अटो

तीनथानामा राइर्डस अटो सेन्टर सञ्चालनमा , ग्राहकका लागि १२ तोला सुन जित्ने अवसर

  • सिधा दृष्टी बुधबार, भदौ २३, २०७८ | September 8, 2021

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित तीनथानामा राइर्डस अटो सेन्टर सञ्चालनमा आएको छ । सतुङगलमा रहेको याहामा मोटरसाइलको आधिकारिक बिक्रेता जेएस अटोमोवाइल्स प्रा.लीको आधिकारिक सर्भिस सेन्टरको रुपमा राइर्डस अटो सेन्टर खुलेको हो ।

शोरुममा यामाहाको कुनै पनि मोडलको नयां मोटरसाइकल खरिद गर्न सकिने छ भने जुनसुकै ब्राण्डको पुराना बाइक खरिद बिक्री गर्न सकिने छ । सेन्टर सञ्चालनमा आएको अवसरमा ग्राहकहरुका लागि कम्पनीले विशेष उपहार तथा नगद जित्ने मौका पनि प्रदान गरेको

जनाएको छ । जस अन्र्तगत हातखाली नहुने स्क्रास्च कुपन मार्फत ग्राहकले ८ हजार देखि एक लाख सम्म नगद पाउने छन् ।

त्यस्तै प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकले चार तोला सुन जित्न सक्ने छन् भने बम्पर उपहारमा १२ तोला सुन जित्न सक्ने जेएस अटो मोवाइल्स प्रालीका प्रबन्धक सुरज महर्जनले जानकारी दिनु भयो । यो योजना आगामी दशैं तिहार र छठपर्व सम्म लागु हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय