सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
भर्खरै

आज यतिमा हुँदै छ सुनको कारोबार

  • सिधा दृष्टी मङ्लबार, भदौ २२, २०७८ | September 7, 2021

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन आज तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय