काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित भकुण्डे चौरमा दोस्रो खेलकुद प्रतियोगिता दशैं कार्यक्रम आयोजना हुने भएको छ । भकुण्डे चौर युवा समाजको आयोजनामा आगामी असोज ९ गते देखि २६ गते सम्म विभिन्न खेलकुद कार्यक्रम गरिने भएको हो ।फुटबल, ब्याटमिन्टन, टेबल टेनिस, चेस, क्यारथन लगायतका खेलकुद कार्यक्रम गरिने भएको हो ।