सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेसको संसदीय दलको बैठक बोलाइयो
भर्खरै

कांग्रेसको संसदीय दलको बैठक बोलाइयो

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

काठमाडौँं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार २ बजेका लागि संसद भवनमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ । २३ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।

संसदको बैठक बस्नु अघिल्लो दिन कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको हो ।

सरकारले एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने तयारी गरिरहेको छ । तर प्रमुख विपक्षीलगायत सत्ता गठबन्धनकै दलहरु एमसीसी कम्प्याक्टको विरोधमा देखिएकाले कसरी सरकारको बचाउन गर्ने भन्ने रणनीति दलको

बैठकबाट बनाउने कांग्रेसले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय