बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
भर्खरै

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार १७० जनाको पीसीआर परीक्षणमा ९७६ र २ हजार ८०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर

९४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय