सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
भर्खरै

आज सुनको मूल्यमा वृद्धि

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

काठमाडौँ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुन तोलामा ६०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला

१ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय