आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल–भारत दोस्रो मैत्रीपूर्ण फूटबल आज
भर्खरै

नेपाल–भारत दोस्रो मैत्रीपूर्ण फूटबल आज

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021
Workers are seen renovating seating capacity parapet and turf of the Dasarath Rangasala stadium as part of preparation for upcoming FIFA World Cup 2022 qualifiers in Kathmandu, on Friday, November 01, 2019. Photo: Skanda Gautam/THT

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फूटबल खेल आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली राष्ट्रिय फूटबल टोलीले भारतसँग खेल्न लागेको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि दुईवटा मैत्रीपूर्ण खेलका लागि भारत नेपाल आएको छ ।

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ । खेल साँझ साढे पाँच बजेदेखि शुरु हुनेछ ।

बिहीबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय