बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तेल ट्यांकर चोरी गरेको आरोपमा दुईजना पक्राउ
भर्खरै

तेल ट्यांकर चोरी गरेको आरोपमा दुईजना पक्राउ

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

मोरङ। प्रहरीले ट्यांकर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय श्रवणकुमार यादव र सोही महानगरका २६ वर्षीय विक्की राय रहेका छन् ।

उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ (पाँच) दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय