शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • नेपालमा थप २ हजार ५२ जनामा कोरोना, २० जनाको मृत्यु
Uncategorized

नेपालमा थप २ हजार ५२ जनामा कोरोना, २० जनाको मृत्यु

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

नेपालमा थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ४७१, ललितपुरमा १०१ र भक्तपुरमा १४६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३०३० जना कोरोना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय