सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अबको तीन दिन दिउँसो कम पानी पर्ने
भर्खरै

अबको तीन दिन दिउँसो कम पानी पर्ने

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

काठमाडौंं । अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यसअघि देशभरी नै वर्षा गराएको प्रणाली कमजोर भएकाले अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठले आज दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो ।

यस्तै राति प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनमा दिउँसोभन्दा राति धेरै पानी पर्ने भएकाले एकदुई ठाउँमा ठूलो पानी पर्नसक्ने उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय