सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एन्टोनिओ ग्रिजम्यान एथ्लेटिको मड्रिडमा अनुबन्धित
भर्खरै

एन्टोनिओ ग्रिजम्यान एथ्लेटिको मड्रिडमा अनुबन्धित

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

काठमाडौं । ला लिगा च्याम्पियन एथ्लेटिको मड्रिडले एन्टोनिओ ग्रिजम्यानलाई पुनः अनुबन्धित गरेको छ ।

एथ्लेटिकोले फारवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि ऋण सम्झौता अनुसार बार्सिलोनाबाट भित्र्याएको हो । ग्रिजम्यान सन् २ हजार १९ मा एथ्लेटिकोबाट बार्सिलोना गएका थिए ।

उनका लागि बार्सिलोनाले १ सय ७ मिलियन पाउण्ड स्ट्रर्लिङ्ग तिरेको थियो । एथ्लेटिकोले एक वर्षका लागि ग्रिजम्यानको पारिश्रमिक तिर्नुपर्ने छ भने अर्को वर्ष अनिवार्य रुपमा उनलाई स्थायी अनुबन्धित गर्नुपर्ने छ ।

कोरोना महामारीपछि आर्थिक संकटमा रहेको बार्सिलोनाबाट यस सिजन छोड्ने ग्रिजम्यान ११

औं खेलाडी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय