मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
भर्खरै

नेप्से परिसूचकमा ठूलो गिरावट

  • सिधा दृष्टी मङ्लबार, भदौ १५, २०७८ | August 31, 2021

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ ।

बजार उच्च अंकले घट्दा नेप्सेमा कारोबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । कारोबार रकम भने १३ अर्ब २५ करोड नाघेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय