बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते
भर्खरै

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते

  • सिधा दृष्टी सोमवार, भदौ १४, २०७८ | August 30, 2021

धादिङ । धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

धादिङको गजुरी गाउँपालिका– ५ बञ्चरेडाँडा (धारापानी) मा एनसेलको तार छिनेको र बनाउन जाने क्रममा विद्युत प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्याङजा घरका विमल परियार र पोखराका उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखराकै भुवन बराल रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई थप

उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय