सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी – १२ को इकाइ सभापतिमा महर्जनको उम्मेदवारी
भर्खरै

चन्द्रागिरी – १२ को इकाइ सभापतिमा महर्जनको उम्मेदवारी

  • सिधा दृष्टी आइतवार, भदौ १३, २०७८ | August 29, 2021

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ को इकाइ सभापतिमा सम्पूर्ण महर्जनले उम्मेदवार बन्नु हुने भएको छ । । यूवा नेता महर्जनले सामाजिक सञ्जालमार्फत आगामी महाधिवेशनमा वडा इकाइ सभापतिमा उम्मेदवार बन्ने बताउनु भएको हो । ।

नेपाली कांग्रेसका सक्रिय सदस्यहरुको बहुमत सदस्य युवाहरु भएकाले नेतृत्वमा पनि यूवा नै आउनुपर्ने मान्यता अनुसार आफूले इकाइ सभापतिमा उम्मेवारी दिएको महर्जनको भनाइ छ । यस पटकको महाधिवेशनमा नेपाली कांग्रेसको

नेतृत्व तहमा अधिकांश युवाहरु आउने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय