धादिङ। चन्द्रागिरी नगरपालिका–२ सिथ्त चिसापानीमा गएको पहिरोको अवरुद्ध कारण त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे राजमार्ग सञ्चालनमा आएको छ ।
तीन दिन देखिको अविरल वर्षाको कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो।
पहिरोले बिहान ८ बजेदेखि अवरुद्ध भएको राजमार्ग ट्राफिक प्रहरीका सडक डिभिजन कार्यालय काठमाडौंबाट गएको डोजरले पहिरो पन्छाएर सडक खुलाएको हो ।