बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित
भर्खरै

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

  • सिधा दृष्टी शनिबार, भदौ १२, २०७८ | August 28, 2021

नेपाली काँग्रेसले थप ५ वटा जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरेका थप ५ जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नामावली प्रकाशित गरेको संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको छ । नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा

प्रकाशित गरिएको हो । साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको यादवको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय