बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • थप २४ सय ८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु
भर्खरै

थप २४ सय ८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

  • सिधा दृष्टी बुधबार, भदौ ९, २०७८ | August 25, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय