सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फेरी थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा
भर्खरै

फेरी थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा

  • सिधा दृष्टी मङ्लबार, भदौ ८, २०७८ | August 24, 2021

काठमाडौँ । काठमाडौं उपत्यकामा यही भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय