सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
भर्खरै

एमालेको स्थायी कमिटी बैठक सर्यो

  • सिधा दृष्टी मङ्लबार, भदौ ८, २०७८ | August 24, 2021

काठमाडौँ । आज बिहान ११ बजेका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को स्थायी कमिटी बैठक सरेको छ ।

बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ । बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय