आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाविरुद्धको फाइजरको खोपलाई पूर्ण स्वीकृति
भर्खरै

कोरोनाविरुद्धको फाइजरको खोपलाई पूर्ण स्वीकृति

  • सिधा दृष्टी मङ्लबार, भदौ ८, २०७८ | August 24, 2021

अमेरिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपलाई पूर्ण स्वीकृति दिएको छ ।

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले मान्यता दिएको हो ।

दुई डोज लगाउनुपर्ने फाइजर खोपलाई एफडीएले गएको डिसेम्बरमा आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।

यो खोप १६ वर्षभन्दा माथिकालाई लगाउन सकिनेछ । अमेरिकी जनस्वास्थ्य अधिकारीहरूले फाइजर खोप प्रभावकारी रहेको र यस कार्यले कोरोनाविरुद्धको खोपसम्बन्धी रहेका आशंकाहरू चिर्न मद्दत पुग्ने अपेक्षा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय