सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ला लिगामा एट्लेटिको मड्रिड र रियल सोसिडाड विजयी
भर्खरै

ला लिगामा एट्लेटिको मड्रिड र रियल सोसिडाड विजयी

  • सिधा दृष्टी सोमवार, भदौ ७, २०७८ | August 23, 2021

काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड र रियल सोसिडाड विजयी भएका छन् ।

एट्लेटिकोले इल्चेमाथि १–० को जित निकाल्यो । घरेलु मैदानमा एट्लेटिकोको जितमा एञ्जल कोरेयाले गरेको गोल नै निर्णाय बन्यो ।

उनले ३९ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्न सफल भए । यससँगै लगातार दुई खेल जितेको एट्लेटिको शीर्ष स्थानमा पुगेको छ ।

उता अर्को खेलमा रियल सोसिडाडले रायो भालेकानोलाई १–० ले हरायो । उसका लागि ६८औं मिनेटमा मिकेल उगार्टेले पेनाल्टी गोल गरे ।

त्यस्तै अर्को खेलमा

रियल मड्रिड र लेभान्टेले ३३ गोलको बराबरी खेलेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय