शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बेपत्ता धामीको न्यायका लागि नौ हजार पाँच सय हस्ताक्षर सङ्कलन
भर्खरै

बेपत्ता धामीको न्यायका लागि नौ हजार पाँच सय हस्ताक्षर सङ्कलन

  • सिधा दृष्टी आइतवार, भदौ ६, २०७८ | August 22, 2021

महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ । डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले जानकारी दिए ।

वेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको जोशीको भनाइ छ । सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइने जानकारी पनि उनले दिए ।

ज्ञातव्य छ, ड्रोन क्यामेराका सहयोगमा

धामीको शव खोज्ने कार्य गरिए पनि फेला पार्न सकिएको छैन ।

file photo

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय