बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बारामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
भर्खरै

बारामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

  • सिधा दृष्टी आइतवार, भदौ ६, २०७८ | August 22, 2021

बारा । बाराको जितपुरमा भएको मोटरसाइकलमा तीन जनाको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा गएराति दुईवटा मोटरसाइकल ठोक्किएको बारा प्रहरीले जनाएको छ ।

दुबै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका९ का १६ वर्षीय विकास साहको मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैना देवी साहको पनि ज्यान गएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय